लक्ष्य एउटै बोकेर हिडेका
फरक यात्रि हामी
आफ्नो - आफ्नो बाटो समातेर
लम्किदैछौ गन्तव तर्फ !
:
कहिलेकाहीँ सोच्ने गर्छु,
सगैं हिड्न पाए .....
बाटो काट्न सजिलो हुदो हो ।
तिम्ले बुन्दै गर्दा छुटेका तानहरु
म छोपिदिन्थे ।
मैले बाट्दै गर्दा फुस्केका डोरिहरु
तिमी गासि दिन्थेउ ।
एउटै हुन्थ्यो जीवनको नक्सा
:
सगैँ हिड्दा तिमी र म
सगैँ दुख्थेउ कि ठेसलाग्दा ?
लाग्दैनथे होला हामीलाई
पहालहरू पहाड जस्ता !
घुम्तीहरू घुम्ती जस्ता !
दुखहरू दुख जस्ता !
:
कुनै मनमुटाव छैन हामी बिच
कुनै प्रतिस्पर्धा छैन हामी बिच
भएको धेर-थोर माया नै हो
तर
साहस छैन, सगैँ जाउ भन्ने
थाहा छैन, को पुग्छ पहिले
निश्चित छैन, भेट हुने नहुने
:
पुग्नु पर्ने एकै ठाउ हो ।
सजाएका सपना पनि उस्तै उस्तै त हुन्
कहिलेकाहीँ दोभानले ...
कहिलेकाहीँ दोबाटोले ...
भेटाउन पनि सक्छ हामीलाई !
त्यो बेला तिमीलाई सोध्ने
मेरो एउटै प्रश्न हुनेछ
:
प्रिय ! नढाटि भन
हिड्दा हिड्दै कुनै पल
तिमीलाई सहयात्रा गर्ने रहर
लाग्यो कि लागेन ??
पूर्णिमा प्रतिबिम्ब
(2074-09-11)

In the TikTok beauty group, as soon as the word will get out that a brand new} product has hit the market, nearly everybody has to provide their own review, including Allure's senior commerce editor Angela Trakoshis. Take E.L.F. Cosmetics Halo Glow Liquid Filter foundation, for instance. 점보카지노 This $14 bottle of liquid gold held as much as} the TikTok hype, being called "a filter in a bottle," Trakoshis — and we'd need to agree. Does a particular someone in your life come to thoughts after we say "self-care Sunday?" If so, look no additional. This Natural Glow Essential Gift Set contains two Dior Addict lip essentials that will hold your pout moisturized and glossy, too. We advocate starting off with the Dior Addict Lip Glow as your base to hydrate your lips with a touch of shade earlier than following up with the Dior Addict Lip Maximizer to add some juiciness.
ReplyDelete